राजा फर्किने हल्लाबारे प्रधानमन्त्रीको जवाफ : खुट्टी देख्दै पत्याइयो


२०:४९ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजा फर्किने हल्लाबारे पत्रकारहरूलाई जवाफ दिएका छन् । आज संसद बैठकबाट बाहिरिने क्रममा पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै उनले राजा फर्कने कुनै सम्भावना नरहेको आशय व्यक्त गरेका हुन् ।

एक महिला महिला पत्रकारले सोधेकी थिइन्, ‘तपाईंको अनुहार एकदम मलिन देखिएको छ । कसैसँग बोल्न चाहनु हुन्न। राजावादीहरुले त राजालाई वैशाख ११ गते दरबारमा राखेरै छाड्छु भनेको छ नि त ? राजगद्दीमा बसालेरै छाड्ने रे। तपाईले के भन्न चाहनुहुन्छ ?’

जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘राजगद्दी जस्तो कुर्सीमा त तपाईंलाई पनि राख्न सकिन्छ नि । होला ... । खुट्टी देख्दै पत्याइयो ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७