स्वास्थ्य मन्त्रालयको सचिवमा डा. देवकोटा नियुक्त


१५:०० बजे

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ। डा. देवकोटा हाल स्वास्थ्य सेवा विभागको महानिर्देशक छन् ।

उनले मन्त्रालयको विभिन्न महाशाखा प्रमुख र मन्त्रालयको प्रवक्ताको भूमिका निर्वाह समेत गरिसकेका छन् । यस्तै उनीसँग लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको समेत अनुभव छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७