मुख्य सचिवको अवधि दुई र सचिवको तीन वर्षमा झार्न लोकसेवाको प्रस्ताव


१५:२३ बजे

काठमाडौं । लोकसेवा आयोगले संघीय निजामती सेवामा मुख्य सचिवको अवधि दुई वर्ष र सचिवको अवधि तीन वर्ष राख्न प्रस्ताव गरेको छ । आज (शुक्रबार) संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका अध्यक्ष माधव रेग्मीले यस्तो प्रस्ताव गरेका हुन् ।

हाल मुख्य सचिवको अवधि तीन वर्ष र सचिवको पाँच वर्ष रहेको छ । त्यस्तै आयोगले ट्रेड युनियन एउटा मात्र राख्न प्रस्ताव गरेको  छ । ट्रेड युनियन बढुवा भएर गएका छैठौ तह अधिकृत  कर्मचारी र मुनिका कर्मचारी मात्र सहभागी हुने प्रस्ताव गरेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७