भ्रष्टाचार निवारण संशोधन विधेयक समितिबाट पारित


०२:२५ बजे

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक पारित गरेको छ । समितिको बिहीबार बसेको बैठकले प्रतिवेदनसहित विधेयक सर्वसम्मत पारित गरेको हो ।

समितिको प्रतिवेदन आगामी हिउँदे अधिवेशनमा पेस गरिने सभापति रामहरि खतिवडाले जानकारी दिए । त्यसअघि उक्त विधेयकबारे सांसद हृदयराम थानी संयोजकत्वको उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफल भएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७