काठमाडौंमा भूकम्पको धक्का


०२:१४ बजे

काठमाडौं । काठमाडौंमा भूकम्पकाे धक्का महसुस भएको छ । बिहीबार दिउँसा १ बजेर २ मिनेट जाँदा ४.६ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौँ आसपासमा महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्प गएको पुष्टि गरेका छन् । ‘थप विवरण केहीबेरमा हामी सार्वजनिक गर्नेछौँ,’ उनले भने । भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका विभिन्न जिल्लामा महसुस भएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७