माओवादी स्थायी समिति वैठक बस्दै, के–के छन् एजेण्डा ?
काठमाडौं । आज (बिहीबार) बिहानका लागि बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दिउँसोका लागि सरेको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सरेको हो । बैठ केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।
उपमहासचिव मातृका यादवका अनुसार केन्द्रीय समिति बैठकको एजेण्डातय गर्न बैठक बोलाइएको हो । बैठक शनिबारसम्म चल्नेछ । केन्द्रीय समिति बैठक आइतबार शुरु हुनेछ ।