कम्प्युटर अपरेटर पदको लिखित नतिजा प्रकाशन, को–को उत्तीर्ण ? (नतिजासहित)


२०८१ कार्तिक ३० शुक्रबार ११:४५ बजे

काठमाडौँ । लोकसेवा आयोगले कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले बिहीबार एक सूचना जारी गरी कम्प्युटर अपरेटर पदको लिखित नतिजा प्रकाशन गरेको जनाएको हो ।

लोकसेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं १५८०९–१५८११-०८०–८१ (खुला तथा समावेशी), विविध सेवा, रा.प.अनं.प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुस् नतिजा

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७