हंगेरीको पोस्टमा जर्मनीको पाँच गोल 


०२:१२ बजे

काठमाडौं । जर्मनीले युइएफए नेसन्स लिगअन्तर्गत हंगेरीलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा जर्मनीले हंगेरीलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

जर्मनीको जितमा निकलस फुलक्रुग, जमल मुसियाला, फ्लोरियान विर्त्ज, एल्क्सन्डार पाभ्लोभिक र काइ हार्भेट्जले एकएक गोल गरेका थिए । यो जितपछि समूह ३ मा रहेको जर्मनीको एक खेलमा ३ अंक रहेको छ । अब जर्मनीले अर्को खेल सेप्टेम्बर ११ मा नेदरल्याण्डससँग खेल्दै छ । त्यस्तै, हंगेरीले अर्को खेल सेप्टेम्बर ११ मै बोस्निया हर्ज गोभिनासँग खेल्दै छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७