एकै पटक नेपाल प्रहरीका ५८७ इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


२०८१ भदौ १८ मंगलबार ०७:३१ बजे

काठमाडौं । नेपाल प्रहरीमा एकै पटक ठूलो संख्यामा  प्रहरी निरीक्षकहरू (इन्सपेक्टर) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको १७ भदौको निर्णयअनुसार ५८७ जना इन्सपेक्टरको सरुवा गरिएको हो ।

उनीहरूको काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको  छ । प्रहरी प्रभाग बूढानीलकण्ठमा सुरेश खत्री, जिल्ला ट्राफिक कार्यालय धादिङमा सुरज श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा गायत्रीराज शर्मालाई सरुवा गरिएको छ ।
हेर्नुस् सरुवा सूची


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७