कक्षा १२ कक्षाको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)
![](https://www.nayapage.com/wp-content/uploads/2024/02/1-7.jpg)
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले आज (शनिबार) २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।
आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
![](https://www.nayapage.com/wp-content/uploads/2024/02/1-7-543x768.jpg)
![](https://www.nayapage.com/wp-content/uploads/2024/02/2-5-543x768.jpg)