नेपाल प्रहरीका ९१७ बरिष्ठ हवल्दारको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीमा एकै पटक ठूलो संख्यामा प्रहरी बरिष्ठ हवल्दारहरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले ९१७ जना प्रहरी बरिष्ठ हवल्दारहरुको सरुवा गरेको हो ।
प्रधान कार्यालयका अनुसार मंसिर महिनादेखि सरुवा भएको स्थानबाट तलब भत्ताको व्यवस्था हुने गरी ती कर्मचारीहरुको सरुवा गरिएको हो ।
हेर्नुस् सरुवा सूची