चीनले गर्‍यो याओगान–३९ ‘रिमोट सेन्सिङ’ स्याटेलाइट प्रक्षेपण


२०८० असोज १ सोमबार ०८:०४ बजे

काठमाडौं । चीनले याओगान–३९ ‘रिमोट सेन्सिङ’ स्याटेलाइट प्रक्षेपण गरेको छ । आइतबार चीनको दक्षिणपश्चिम सिचुवान प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरिएको हो ।

स्याटेलाइट याओगान–३९ बोकेको लङ मार्च–टुडी रकेटले बेइजिङको समयानुसार सवा १२ बजे उडान भरेको थियो । आइतबारको प्रक्षेपण लङ मार्च रकेट शृंखलाद्वारा गरिएको ४८८औं ‘मिसन’ थियो । सिन्ह्वा / न्युज एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७