एमाले भ्रमण टोली माओको समाधिस्थलमा (तस्वीरहरु)


२०८० भदौ २४ आइतबार १४:०५ बजे

बेइजिङ । चीन भ्रमणमा रहेका नेकपा एमालेका नेताहरू चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता माओत्सेतुको समाधिस्थल पुगेका छन् । माओको पार्थिव शरीर राखिएको स्थलमा पुगेका भ्रमण टोलीका सदस्यहरूले पुष्प गुच्छासहित श्रद्धासुमन व्यक्त गरेका छन् ।

एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोली अहिले १३ दिनको चीन भ्रमणमा रहेका छन् । यसअघि भ्रमण टोलीले जनवादी गणतन्त्र चीनको राजधानी बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको संग्रहालयको अवलोकन गरेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७