रास्वपा संसदीय दलको बैठक बस्दै, के–के छन् एजेण्डा ?


२०८० भदौ ८ शुक्रबार १०:१० बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । आज साँझ ५ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाइएको सचेतक निशा डांगीले जानकारी दिइन् ।

उनका अनुसार बैठकमा विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्वका प्रस्तावहरू र पार्टीको आगामी संसदीय अभ्यासलगायत विविध विषयमा छलफल हुनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७