तरकारीमा विषादी छर्दै

दाङको घोराही उपमहानगरपालिका–१३ मौलाकोटस्थित स्थानीय महिला तरकारी खेतीमा कीटनाशक विषादी छर्दै । नेपालमा पछिल्लो समय तरकारी खेतीमा विषादीको प्रयोग बढ्दो छ । सरकारले सहज रुपमा जैविक विषादीहरु उपलब्ध गराउन नसक्दा किसानले रासायनिक विषादी नै प्रयोग गर्नुपर्ने वाध्यता छ । तस्वीर : कुलदीप न्यौपाने / रासस