तटबन्ध निर्माणमा स्थानीयवासी

कैलालीको भजनी नगरपालिका –९ का स्थानीय कान्द्रा नदी नियन्त्रणका लागि जनश्रमदानमार्फत तटबन्ध गर्दै । वडा नं ४ र ९ जोड्ने उक्त नदीमाथिको झुलुङ्गे पुल बाढीले जोखिममा पारेपछि स्थानीयवासी नदी तटबन्धका लागि जुटेका हुन् । तस्वीर : झलनाथ खनाल / रासस