अर्थतन्त्रका परिसूचकमा सुधारका संकेत देखिएकाे छ : राष्ट्रपति


२०८० जेठ ५ शुक्रबार ०३:५८ बजे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकसम्बन्धी परिसुचकमा सुधार आउँदै गएको बताएका छन् । शुक्रबार संघीय संसद्मा आगामी आ.व २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय विप्रेषण आप्रवाह बढ्दै गएको उनको भनाइ छ । यसका अलावा विदेशी मुद्रा सञ्चिती बढ्दै गएको, बैंक व्याजदर घट्न थालेको उनले बताए । अर्थतन्त्रको सुदृढीकरणमा सरकार लाग्नुपर्ने अवस्था भने कायमै रहेको उनले बताए । अहिले अर्थतन्त्रलाई उकास्ने गरी सरकार अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७