जलबिरेको लामो झरना
चितवनको इच्छाकामना गाउँपालिका– ६ स्थित जलबिरेको लामो झरना । गर्मीयाम सुरू भएसँगै झरनामा पर्यटकको आवागमन बढेकोे छ । यहाँ अहिले टिकटक बनाउनेहरुको भिड लाग्ने गरेको छ । तस्वीर : कृष्ण आचार्य / रासस