सूर्योदय


२०७९ चैत १२ आइतबार ०९:२७ बजे

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्यटकीयस्थल चिसापानीबाट देखिएको सूर्योदय । केहि दिनयता काठमाडौं उपत्यकामा मज्जाले घाम लागिरहेको छ । दिउँसोको समयमा गर्मी समेत बढेको छ । तस्वीर : हरिराम भेटुवाल / रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७