दाङ–१ मा मेटमणि चौधरीको अग्रता, शान्ता पछिपछि


२०७९ मङ्सिर ५ सोमबार १६:४९ बजे

दाङ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको शुरुवाती मत परिणामअनुसार दाङ–१ मा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले अग्रताले लिएका छन् ।

सहरी विकासमन्त्री समेत रहेका चौधरीले दुई सय मतगन्दा ८९ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा एमालेकी उम्मेदवार शान्ता चौधरी छन् । उनले ५० मतसहित मेटमणिलाई पछ्याइरहेकी छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७