आन्ध्र महासागरमा आनन्द लिंदै नेपाली पर्यटक (तस्वीरहरु)
भारतको आन्ध्र प्रदेशको विशाखापट्ट्नमस्थित आन्ध्र महासागरमा राखिएको पानीजहाज र विशाखापट्टनमस्थित रुषिकोन्डा समुद्री किनारमा मनोरञ्जन लिँदै आन्तरिक तथा नेपाली पर्यटक । तस्बीरहरु : रत्न श्रेष्ठ/रासस