निर्माण क्षेत्रमा नेपाली कामदार इजरायल पठाउने तयारी


२०७८ माघ ५ बुधबार २०:२४ बजे

काठमाडौं, ५ माघ । इजरायलमा निर्माण क्षेत्रमा नेपाली कामदार पठाउने सम्बन्धमा दुई पक्षीय सम्झौता पत्र तयार गर्न संयुक्त कार्यदल बनाउने दुई देशबीच सहमति भएको छ । परराष्ट्र मन्त्री डा। नारायण खड्का र नेपालका लागि इजराजयका राजदूत हनान गोडर गोल्डबर्गरबीच भएको छलफल पछि कार्यदल बनाउने सहमति भएको हो ।

इजरायलको दूतावासले केयर गिभर क्षेत्रमा ९९ जना नेपाली कामदार आज इजरायल जान लागेकोमा पनि खुसी व्यक्त गरेको छ । यस क्षेत्रमा आगामी हप्तामा १ हजार जना कामदार इजरायल जाने बताइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७