अनेरास्ववियु लुम्बिनी बाणिज्य क्याम्पसद्वारा नव-आगतुक विद्यार्थीलाई स्वागत


२०७४ फाल्गुण १५ मंगलबार १२:३७ बजे
-हरि कुँवर काठमाडाैं, १५ फागुन : अनेरास्ववियु लुम्बिनी बाणिज्य क्याम्पस कमिटीद्वारा आयोजित सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम भव्यका साथ सम्पन्न भएको छ । नव आगतुक विद्यार्थीहरुलाई स्वागतार्थ आयोजित स्वागत तथा विविध सास्कृतिक कार्यक्रम एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमा अनेरास्ववियु पुर्व अध्यक्ष एवं राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराई अनेरास्ववियु केन्द्रिय कमिटी महासचिव ऐन महर, क्याम्पसका इन्चार्ज प्रकाश पराजुली तथा लुम्बिनी बाणिज्य क्याम्पसका रमेश ढकाल अध्यक्षको उपस्थिती रहेको थियो । '  

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७