पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवालीलाई कोरोना संक्रमण


१५:४१ बजे

काठमाडौं, १५ असोज । राष्ट्रिय पुर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई कोरोना संक्रमण भएको छ ।

बिहीबार ट्वीट गर्दै सीईओ ज्ञवालीले आफूलाई केही लक्षण देखिएकाले परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् । अहिले होम आईसोलेसनमा बसेको ज्ञवालीको स्वास्थ्य अवस्था सामान्य छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७