अब मुग्लिन–नारायणगढ सडक प्रयोग गर्नेले पैसा तिर्नुपर्ने


२०७७ श्रावण १५ बिहीबार ०१:४६ बजे

काठमाडौं, १५ साउन । अबदेखि मुग्लिन–नारायणगढ सडक प्रयोग गर्नेले पैसा तिर्नुपर्ने भएको छ ।

सरकारले पहिलोपल्ट सो सडक खण्डमा चल्ने हलुका तथा भारी सवारीबाट शुल्क असुल्ने निर्णय गरेको हो ।

अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले सो सडक खण्डमा यात्रा गर्ने हलुका सवारीबाट २५ रुपैयाँ भारी सवारीसाधनबाट ५५ रुपैयाँ सडक उपभोग दस्तुर संकलन गर्न स्वीकृति दिइएको जानकारी दिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७