सरकारबिनै डाकियो प्रदेशसभा अधिवेशन, के–के छन् अप्ठ्यारा ?


२०७४ माघ १५ सोमबार ०२:०८ बजे
काठमाडाैं, १५ माघ  : मुख्यमन्त्री चयन प्रक्रिया सुरु नहुँदा प्रदेशसभाको पहिलो बैठक रौनकविहीन हुने भएको छ ।संघीय संरचनाअनुरूप पहिलो पटक निर्वाचित प्रदेशसभाको अधिवेशन आहवान भइसक्दासमेत प्रदेश सरकार गठनको गृहकार्य सुरु भएको छैन । प्रदेश १ र ६ बाहेक ५ वटा प्रदेशका प्रदेश प्रमुखले प्रदेशसभाको बैठक तोकिसकेका छन् । प्रदेशसभा अधिवेशनको आहवान मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखबाट हुने संवैधानिक व्यवस्था छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ । के–के छन् अप्ठ्यारा  ? – संसदीय मूल्यमान्यताको ‘डेकोरम’ कसरी मिलाउने ? – कुन रोहमा कसलाई राखेर बैठक सञ्चालन गर्ने ? – सदनलाई बिजनेस कसले दिने ?

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७