स्वास्थ्य मन्त्रालयको कोरोना भाइरसबारे प्रेस ब्रिफिङ {LIVE}
काठमाडौं, १९ असार । नेपालमा कोरोना भाइरस संक्रमित १५, २५९ पुगेको छ । भने ६,१४३ निको भएर घर फर्किएका छन ।
यस्तै भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ जना पुुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनाबारे नियमित प्रेस ब्रिफिङ :
https://www.facebook.com/nayapages/videos/200613504618276/