पूर्वसचिव भीम उपाध्याय पक्राउ
काठमाडौं ११ बैसाख । सरकारका पूर्व सचिव भीम उपाध्याय पक्राउ परेका छन् । उनलाई ललितपुरको कुसुन्तीमा रहेको निवासबाटै प्रहरीले पक्राउ गरेको हो ।
पछिल्लो समय सामाजिक सञ्जालबाट सरकारको तीव्र आलोचना गरिरहेका उपाध्यायको केही दिनअघि स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालासँग सामाजिक सञ्जालमा गालीगलौजकै शैलीमा वादविवाद भएको थियो ।
.gif)

.png)

