काठमाडौं: भारतको विहार राज्यका चर्चित नेता लालुप्रसाद यादवलाई सीबीआईको एक विशेष अदालतले चारा घोटालाको एक मामिहालमा साढे तीन बर्षको सजाय तोकेको छ ।
यादवलाई राँचीस्थित बिरसा मुन्डा जेलमा राखिएको छ । उनलार्य उक्त सजाय भिडियो कन्फे्रन्सको माध्यमबाट सुनाईएको हो ।
अदालतले साढे तीन बर्षको जेल साजयसहित पाँच लाख रुपियाँ जरिवाना पनि तोकेको छ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।