आज सार्वजनिक विदा


१३:५० बजे

काठमाडौं: नेपाल सरकारले  शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।हजरत मुहम्मद सल्ललल्लाहो लैहे वोसल्लमको जन्म दिन बाह्र रव्विउलको अवसरमा बिदा दिने सरकारले निर्णय गरेको हो ।

त्यस्तै, पौष १० गते क्रिसमस डेका दिन नेपाल राज्य भरका सबै सरकारी कार्यालय एवम् विदेश स्थिति नेपाली नियोगहरु समेत सार्वजनिक विदा निर्णय गरेको गृहमन्त्रालय द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७