तपाईंको जिल्लामा कति बजेट खर्च भयो ? हेर्नुेहोस् (सुचिसहित)
व्यवस्थपिका संसदबाट पारित भएको आर्थिक विधेयक, आयव्ययको विवरण(बजेट) सीमाभित्र रहेर खर्च र आम्दानी गरेको सरकारले प्रशासनिक तर्फ ६ खर्ब ९६ अर्ब ३२ करोड रुपैयाँ खर्च गरेको छ भने विकास निर्माणतर्फ १ खर्ब ६७ अर्ब २५ करोड रुपैयाँ खर्च गरेको छ।
त्यस्तै, सेयर लगानी, ऋणको सावाँ र ब्याज भुक्तानीतर्फ सरकारले गएको वर्ष १ खर्ब ९ अर्ब रुपैयाँ खर्च गरेको छ।
सर्वसाधारणले तिरेको करबाट खर्च गर्ने सरकारले कुन जिल्लामा कति रुपैयाँ खर्च गर्योरु जिल्लामा रहने सरकारी कर्मचारीदेखि विकास निर्माणमा हुने खर्च नेपालका ७७ जिल्लामा कहाँ कति भयो ?
सुचि
.gif)

.png)

