भरतकेशर सिंहको निधन
२०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिंदा त्यो कदमको समर्थन गर्ने काम भरतकेशर सिंह अध्यक्ष रहेको विश्वहिन्दू महासंघले गरेको थियो । गणतन्त्र प्राप्तीपछि उनीमाथि अस्कल क्याम्पसअगाडि आक्रमण नै भएको थियो ।
स्व. नारायण पोखरेल अध्यक्ष रहेको विश्वहिन्दु महासंघ ज्ञानेन्द्र शाहको आडमा कब्जा गरेको आरोप भरतकेशर सिंहमाथि लाग्ने गरेको थियो । .gif)

.png)

