हेर्नूहोस् प्रधानमन्त्री बालेनको : देश उभो लाउने टोली !
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालको कामप्रतिको मेहनत र लगनशीलताको प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमा दुवै मन्त्रीसँगको तस्बिर सार्वजनिक गर्दै उनीहरूलाई देशको विकास र उन्नतिका लागि मेहनत गरिरहेको टोलीका रूपमा चित्रण गरेका हुन् ।
तस्बिरसँगै उनले लेखेका छन्, ‘देश उभो लाउने टोली ! निक्कै मिहिनेत मान्छेहरू !’
प्रधानमन्त्रीको यो अभिव्यक्तिले अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनालको कार्यशैलीप्रति उनको सकारात्मक धारणा सार्वजनिक गरेको छ ।
.gif)

.png)




