च्यासलमा एमाले संसदीय दलको बैठक
काठमाडौं : नेकपा एमालेको संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र हालै सकिएको संसद् अधिवेशनलगायत विषयमा छलफल भइरहेको छ।
बैठकमा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन्। उनले सांसदहरूलाई आवश्यक निर्देशन दिने बताइएको छ।
.gif)

.png)



