देव खनाल १५ लाखमा अनुबन्ध, गोलाप्रथामा चितवनले जित्यो


२०८२ श्रावण २४ शनिबार १६:३८ बजे

काठमाडौं । चितवन राइनोजले देव खनालमाथि १५ लाखको बोली लगाएको छ । नेपाल प्रिमियर लिगको अक्सनमा चितवन राइनोज र लुम्बिनी रानोजले १५ लाख नै बोली लगाएपछि गोलाप्रथा गरिएको हो ।

गोलामा चितवन राइनोजले उनलाई भित्र्याएको हो । उनी क्याटागोरी ‘ए’ का खेलाडी हुन् । उनी यसअघि कर्णाली याक्समा थिए । उनलाई कर्णालीले रिलिज गरेको थियो । कर्णालीले उनलाई १० लाखमा अनुबन्ध गरेको थियो । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७