बढुवा भएका ११ एसएसपीको पदस्थापन, को कहाँ ? (सूचीसहित)


२०८२ श्रावण २२ बिहीबार ११:३३ बजे

काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा भएका ११ जनाको पदस्थापन भएको छ । बुधबार राति बढुवा भएका ११ एसएसपीहरु बुधबार राति पदस्थापन गरिएको छ । पदस्थापन सूचीअनुसार एसएसपी तुलबहादुर कार्कीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पोखरा पठाइएको छ ।

राकेश सिंहलाई गौतब बुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा पठाइएको छ । राजजिबहादुर बस्नेतको नेपाल प्रहरी प्रदेश कार्यालय, सुर्खेत (हाल नेपालगञ्ज बाँके)मा पठाइएको छ ।

हेर्नुस् पदस्थापन सूची


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७