पूर्व–पश्चिम एसियन हाइवे अवरुद्ध


२०८२ श्रावण २१ बुधबार ०७:४१ बजे
फाइल फोटो

झापा । पूर्व–पश्चिम एसियन हाइवे पूर्णरूपमा अवरुद्ध भएको छ । बाढीले सडक कटान गर्दा बाटो अवरुद्ध भएको हो । 

आज बिहान ६ बजे झापाको शिवसताक्षी नगरपालिका–१० स्थित सुकुना खोलामा पूर्व–पश्चिम एसियन हाइवे बाढीले कटान गरेको प्रहरीले जनाएको छ । ह्युमपाइप लगाएर बनाइएको ड्राइभर्सन खोलामा आएको बाढीले  कटान गरी बगाएपछि सवारी आवतजावत बन्द भएको प्रहरीले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७