डेढ करोड रकमसहित बौद्धबाट चिनियाँ नागरिक पक्राउ


२०८२ असार २४ मंगलबार १४:५४ बजे

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले एक करोड ४४ लाख रुपैयाँ रकमसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० वर्षीय वाङ जियान रहेका छन् । सोमबार बौद्धको नयाँबस्तीस्थित स्रोत नखुलेको आर्थिक कारोबार भइरहेको सूचनाको आधारमा खोजी कारोबार गरेकै अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी स्वयम्भू भाडामा बस्दै आएका थिए। उनको साथबाट ईजी २२१६७१ नम्बरको चिनियाँ पासपोर्ट पनि बरामद भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७