बुटवल सबस्टेसनमा आगलागी, देशका अधिकांश स्थानमा विद्युत अवरुद्ध


२०८२ असार १० मंगलबार ०९:५२ बजे

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको बुटवल सबस्टेसनमा मंगलबार साँझ आगलागी भएको छ । आगलागीका कारण देशका अधिकांश स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ । 

आगलागीले काठमाडौं उपत्यकाका धेरै स्थानमा बत्ती गएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आगलागी नियन्त्रणको लागि प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७