सिंहदरबारमा माओवादी संसदीय दलको बैठक 


१७:०० बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबारमा बसिरहेको छ। बैठककमा  संसदमा प्रस्तुत आव २०८२/८३ को बजेट तथा सासामयिक विषयमा छलफल गरिने बताइएको छ । 

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको माओवादी केन्द्रसहितका विपक्षी दलहरुले राजीनामा माग गरेका छन् । बजेट ल्याउन दिए पनि संसद्का अन्य काममा उनीहरूले अवरोध गरिरहेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठक बस्न लागेकाले उक्त बैठकमा के गर्ने भन्नेबारेमा पनि छलफल हुनेछ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७