नेपाल प्रहरीका २८ एसएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)


१६:२७ बजे

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका २८ वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । प्रधान कार्यालयको सूचना अनुसार उपत्यका प्रहरी कार्यालयमा नवराज अधिकारीलाई खटाइएको छ । 

त्यस्तै, लागुऔषध अनुसन्धान ब्युरोमा कृष्णप्रसाद कोइराला र मानव बेचबिखन अनुसन्धान ब्युरोमा कृष्णप्रसाद पंगेनीलाई खटाइएको छ ।

हेर्नुस् सरुवा सूची

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७