बढ्यो सुनको मूल्य, तोलाको कति पुुग्यो ?


२०८२ जेठ १६ शुक्रबार १६:४४ बजे

काठमाडौँ ।  नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य सामान्यले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा एक लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलामा एक लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको थियो।

आज सुनको मूल्य सात सय रुपैयाँले बढेको हो । यस्तै चाँदी तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बिहीबार चाँदी तोलामा १ हजार ९९५ रुपैयाँमा कारोवार भएको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७