एकै पटक २०८ प्रहरी नायब निरीक्षकको बढुवा तथा पदस्थापन (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २०८ जना प्रहरी नायब निरीक्षकहरूको एकै पटक बढुवा तथा पदस्थापन भएको छ। प्रहरी महानिरीक्षक दीपक थापाको निर्णयअनुसार जनपद प्रहरी समूहका प्रहरी सहायक निरीक्षक पदबाट बढुवा भई प्रहरी नायब निरीक्षक पदमा नियुक्त भएका अधिकृतहरूको सोमबार पदस्थापन गरिएको हो ।
उनीहरूलाई प्रचलित नियमअनुसार हालकै दरबन्दीबाट तलब, भत्ता तथा रासन सुविधा प्राप्त हुने गरी पदस्थापन गरिएको हो ।
हेर्नुस् सूची