च्यासलमा एमाले सचिवालय बैठक


१८:५७ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक शुरू भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बसिरहेको छ। बैठक आइतबार दिउँसो २ बजेका लागि बोलाइएको भए पनि केही ढिलो गरी शुरू भएको हो ।

बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।हिजोको एमाले संसदीय दलको वैठकले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई व्यावहारिक, प्रगतिशील र जनमुखी रहेको निष्कर्ष निकालेको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७