फ‍ेरि बढ्यो सुनको मूूल्य


२०८२ बैशाख १७ मंगलबार १४:०९ बजे

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । अघिल्लो कारोबार दिन सोमबार १४ सय रुपैयाँले घटेको सुन आज ५ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक तोला सुनको मूल्य एक लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको हो ।

सोमबार एक तोला सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ३०० सय रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको भाउ बढे पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । आज एक तोला चाँदीको मूल्य एक हजार ९७० रुपैयाँ  कायम भएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७