डिजेल-मट्टितेलको मूल्य घट्यो 


२०८१ फाल्गुण १६ शुक्रबार ०२:२१ बजे

काठमाडौं । नेपाल आयल निगमले डिजेल-मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट शुक्रबार प्राप्त नयाँ खरिद मूल्यअनुसार घटेर आएकोले यहाँ पनि भाउ घटाइएको निगमले जनाएको छ । 

खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ६ रुपैयाँ २७ पैसा र पेट्रोल लिटरको ५० पैसा बढेर आए पनि हाललाई यथावत् राख्ने निर्णय शुक्रबार बसेको निगम सञ्चालक समितिले गरेको पनि विज्ञप्तिमा जनाइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७