प्रेस चौतारी मकवानपुरको अध्यक्षमा सरिता दाहाल


२१:४८ बजे

मकवानपुर । प्रेस चौतारी नेपाल मकवानपुरको अध्यक्षमा सरिता दाहाल सर्वसम्मत निर्वाचित भएकी छन् । प्रेस चातारी मकवानपुरको ९औँ जिल्ला अधिवेशनले दाहालको नेतृत्वमा १३ सदस्सीय जिल्ला कमिटी निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षमा शिव चौलागाईं, महिला उपाध्यक्षमा प्रतीक्षा न्यौपाने चयन भएकी छन् ।

यस्तै सचिवमा नवीन तिमल्सिना, सहसचिवमा सुमन दाहाल र मनिल महतो चयन हुँदा कोषाध्यक्षमा अशोक बजगाईं चयन भएका छन् । सदस्यहरुमा निशा गुरुङ, स्मिता अर्याल, सरोज पौडेल, सञ्जिव सुनार, रामकुमार दानी र सुरेश गुरुङ चुनिएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७