सात जिल्लाका सीडीओ फेरिए, कहाँ को ? (सूचीसहित)


०५:२९ बजे

काठमाडौं । गृह मन्त्रालयले सात वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ । सोमबारको निर्णय अनुसार १२ जना सहसचिव तथा उपसचिवको सरुवा गरिएको हो । जसमा काठमाडौंसहित सात जिल्लाका सीडीओ समेत फेरिएका छन् ।

काठमाडौंको सीडिओमा गृह मन्त्रालयका ऋषिराम तिवारीलाई खटाइएको छ । त्यस्तै धर्मेन्द्र मिश्रलाई सुनसरी र गोगनबहादुर हमाललाई कैलालीको जिम्मेवारी दिइएको छ । यस्तै तुलसीबहादुर श्रेष्ठ सर्लाही, इन्द्रदेव यादब मोरङ, गोपाल कुमार अधिकारी झापा र सावित्रा पुनलाई सल्यानमा सीडीओ बनाइएको गृह मन्त्रालयले जनाएको छ ।

हेर्नुस् को कहाँ ?


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७