दीपक मनाङेको मुद्दामा यस्तो छ सर्वोच्चको फैसला (पूर्णपाठ)
काठमाडौं । गण्डकी प्रदेशका निलम्बित सांसद दीपक मनाङेको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।
सर्वोच्च अदालतले मनाङ्गेलाई ज्यान मुद्दामा पाँच वर्षको कैद फैसला सुनाएको थियो । गत कार्तिक २० गते न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले मनाङ्गेलाई दोषी ठहर गरेको थियो । उनलाई कार्तिक २७ गते पक्राउ गरेर जेल चलान गरिएको थियो ।
हेर्नुस् फैसलाको पूर्णपाठ