मुगुमा भूकम्पको धक्का


१३:०२ बजे

मुगु । मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । शुक्रबार बिहान ८ बजेर ३ मिनेट जाँदा लुमा क्षेत्रमा ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए ।

हिजो दिउँसो सिन्धुपाल्चोकमा पनि भूकम्प गएको थियो । पछिल्लो समय भूकम्प जाने क्रम बढ्दै गएको छ । पुस लागेयता मात्रै नेपालमा ३ म्याग्निच्युडमाथिका १० भूकम्प गएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७